Widgets

आफूले खर्च गरेर ठूलो बनाइएको प्रेमिकाको स्तन अरुले खेलाई दिएपछी

Unknown | 17:48 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


प्रेमिकाको स्तन आफूले खर्च गरेर ठूलो बनाइएको प्रेमिकाको स्तन अरुले खेलाउने भएपछि ट्राफिक प्रहरी अधिकृत मोलोभिक लुकास्ज अदालत पुगेका छन् ।

उनले याचिकामा २४ वर्षीया प्रेमिका प्यात्रिक्जा पाजाकको स्तन ठूलो बनाउन शल्यक्रिया गराउँदा लागेको ८ हजार डलर फिर्ता दिलाउन माग गरेका छन् ।

प्रेमीकै आग्रहमा स्तनको आकार ३२ डिडी बनाएकी पाजाकले शल्यक्रियापछि आफूलाई बेवास्ता गरी स्तनलाई मात्र बढी माया गर्न थालेपछि लुकास्जलाई छाडेर अर्को व्यक्तिलाई प्रेमीको रुपमा स्वीकार्न बाध्य भएको प्रतिक्रिया दिएकी छन् ।

लुकास्ज भन्छिन्, ‘खर्च मैले गर्ने, स्तन खेलाउने अर्को ? यस्तो त हुनै दिन्न म ।’ स्तनका ‘दिवाना’ लुकास्ज र उनकी मोडल प्रेमिका पाजाक दुवै क्रोएशियाका हुन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS