Widgets

पार्न स्टार नामले चर्चित सनी लियोनवारे केहि रोचक कुराहरु

Unknown | 09:41 | 0 comments


भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


सन्नीले पहिलो किस ११ वर्षको उमेरसमा गरेका थिए । १६ वर्षको उमेरमा एक वास्केटवल खेलाडीसग सेक्स गरेका थिए ।

–सन्नीको पहिले फिल्मको नाम ‘सन्नी’ थियो । पोर्न उद्योगमा कदम राख्दै गर्दा उनले लेस्वियन सिन पनि गर्ने वताएकी थिइन् ।
 –आफ्नो स्वस्थ्यका लागि सन्नी एकदमै सचेत छिन् । खासगरी आफ्नो शारीरिक सोन्दर्य कायम राख्न उनी हरवखत तत्पर रहन्छिन् ।
 –– फिल्म निर्माता महेश भट्टले सन्नीलाई लिन खोजेका थिए । तर, सन्नीले एक मिलियन डलर पारिश्रमिक मागेपछि भट्टले वाटो वदलेका थिए । भारतिय मुलकी क्यानडिन पोर्न स्टार हुन् सन्नी लियोन । भारतिय कलर्स टेलिभिजनवाट प्रसारण हुने विग वोस सिजन–५ मा सहभागी भएपछि नेपाली मिडियाहरुमा सन्नीको चर्चा चुलिएको हो । त्यस लगत्तै उनले महेश भट्टको फिल्म जिस्म–२ मा इन्ट्रि गरे । सन्नीकै कारण फिल्मले रिलिज पूर्व नै व्यापक पब्लिसिटी पायो । उनी अन्तर्राष्ट्रिय पोर्न स्टार हुन् । सन्नीको पञ्जावी परिवार ३२ साल अघि नै दिल्लीवाट क्यार्लिफोनिया गएका थिए ।

सँनीले त्यही पढाइ सकेपछि मोडलिङमा प्रवेग गरेकी थिइन् । कम उचाइको कारण निर्वस्त्र मोडलिङको क्षेत्रमा प्रगति गर्न नसकेपछि यिनी पोर्न इन्टरटेन्मेन्टमा तानिइन् । आफ्नो सुन्दर अनुहारको कारण पोर्न उद्योगमा उनी चाढै स्थापित पनि भइन् । यहि क्रममा यिनी सन् २००३ मा विडी इन्टरटेनमेन्टमा आवद्ध भइन् । २०१० मा मैक्सिम पत्रिकाले उनलाई शीर्ष १२ पोर्न स्टारमा सामेल ग¥यो । पेन्ट हाउस सहित केहि म्यागजिनकोे कभर पेजवमा पनि उनी छाइसकेकी छिन् । उनको पहिलो फिल्म सन् २००५ मा रिलिज भएको थियो । उनलाई वलिउडमा काम गर्नका लागि पनि प्रस्ताव आएको थियो तर उनको पारिश्रमिक सुनेपछि निर्माता निर्देशकले हार खाएका थिए । क्यानेडियन सनीले द गल्र्स नेक्स्ट डुवर, माइ वेर लेडी–२ लगायतका पोर्न फिल्ममा अभिनय गरेकी छिन् । त्यस्तै, मुलधारको चलचित्र र टेलिभिजन शोमा पनि यिनले भूमिका निर्वाह गरेकी छन् । अतः यहा“ सन्नीको वारेमा केहि रोचक जानकारी प्रस्तुत गरिएको छ ।
–विग वोस–५ अघि सन्नीको नाम त्यती चर्चामा थिएन । यस रियलिटी शोमा आएपछि यी पोर्न स्टारले सञ्चार माध्याममा छाए ।

–विग वोस शोकै क्रममा फिल्म निर्माता महेश भट्टले सन्नीलाई आफ्नो फिल्ममा आवद्ध गरे । यस अघि नै भट्टले फिल्म कलियुगमा सन्नीलाई लिन खोजेका थिए । तर, सन्नीले एक मिलियन डलर पारिश्रमिक मागेपछि भट्टले वाटो वदलेका थिए ।
–१३ मे १९८१ म जन्मिएकी सन्नीको खास नम करेन मल्होत्रा हो । पासपोर्टमा उनले आफ्नो नाम करेनजीत कौर वोरा लेखेका छन् । पोर्न फिल्ममा अफर आएपछि उनले सन्नी नाम राखेका थिए ।
–सन्नीले पहिलो किस ११ वर्षको उमेरसमा गरेका थिए । १६ वर्षको उमेरमा एक वास्केटवल खेलाडीस“ग सेक्स गरेका थिए ।
 –वाल्यकालमा सन्नी हक्की खेल्न रुचाउथीन् । –उनले पोर्न उद्योगमा पाइला राख्नु अघि एक वेकरी तथा टेक्स एन्ड रिटायरमेन्ट फर्ममा काम गरेका थिए । –सन्नीलाई मोडलिङ गर्नका लागि उनकै क्लासमेटले सल्लाह दिएका थिए । त्यसपछि उनले एक फोटोग्राफर भेटे र पेन्ट हाउस म्यागजिनका लागि पोज दिइन । यसपछि उनलाई अफरहरु आउन थाले ।
 –सन् २००३ मा सन्नीले विविड एन्टरटेन्मेन्टस“ग तीन वर्षको करार लिएर हार्डकोर पोर्नगा्राफीको दुनिया“मा प्रवेश गरिन् ।
–सन्नीको पहिाले फिल्मको नाम ‘सन्नी’ थियो । पोर्न उद्योगमा कदम राख्दै गर्दा उनले लेस्वियन सिन पनि गर्ने वताएकी थिइन् । –२००७ मा मेल पार्टनर मैट एरिक्सनस“ग पार्न फिल्ममा उनले अभिनय गरिन् । सन्नील लब्स मैट नामको यो फिल्ममा उनले व्रेस्ट एनलार्जमेन्ट गराएकी थिइन् । –सन्नीले आफ्नो लोकप्रियता चुलिदै गएपछि निर्देशक वनेर पोर्न फिल्म वनाइन् । –सन् २००५ मा एमटिभि इन्डियाका लागि उनले एमटिभी अवार्डसका दौरानमा रेड कार्पेट रिपोर्टरको भूमिका निर्वाह गरेकी थिइन् । –मैटस“गको सम्वन्ध विग्रिंएपछि चाल्र्स डेरा, जेम्स डीन जस्ता पुरुषस“ग फिल्म खेलिन् ।

–सन्नीले पोर्न फिल्म सहित केहि फिल्म, टिभी शो र विज्ञापनमा काम गरेकी छिन् ।

–आफ्नो स्वस्थ्यका लागि सन्नी एकदमै सचेत छिन् । खासगरी आफ्नो शारीरिक सोन्दर्य कायम राख्न उनी हरवखत तत्पर रहन्छिन् ।
 –जिस्म २ मा आवद्ध भएपछि सन्नीको संगत निर्माता पूजा भट्ट, डिनो मारियो र कलाकार रणदीप हुडा, अरुणोदय सिंहस“ग वढ्यो । पूजाले उनलाई रिक्सामा राखेर मुम्वईको यात्रा गराएकी थिइन् ।
 –सन्नीले आफ्नो पेशा कसैको दवावमा नभइ आफ्नै मर्जीमा रोजेको वताएकी छिन् ।
 –सन्नीले लगभग ३५ पोर्न फिल्ममा अभिनय गरेकी छिन् भने २५ फिल्मको निर्देशन गरेकी छिन् । –सन्नीको पति डेनियल वेबर हुन्, जो सन्नीको सवै काम सम्हाल्छन् ।

–३१ वर्षीय सन्नीलाई बलिउडका निर्माताले निकै रुचाएका छन् । जिस्म २ साइन गरेपछि केहि निर्माताले उनलाई अफर गरेका थिए । तर, सन्नीले जिस्म २ वाट दर्शकको प्रतिक्रिया वुझेर मात्र अघि वढ्ने वताइन् । उनले पछिल्लो समय एकता कपूरको रागिनी एमएमएसको सिक्वेलमा साइन गरेकी छिन् । यो सवै प्रक्रिया इमेल मार्फत भएको थियो । पछि उनी एकता कपूरको कार्यलयमामा वुर्का ओडेर गएकी थिइन् । –सन्नी वायो सेक्सुअल हुन् ।
–आफ्नो फुर्सदिलो समयमा उनी पेन्टिङ, हर्स राइडिङ र अध्ययनमा विताउ“छिन् । उनलाई डिस्कभरी च्यानल धेरै मन पर्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS