जग्गेमा बिहे भइरहेका बेला तेस्रो व्यक्ति आएर बेहुलीलाई सिन्दूर हालेको दृश्य हामीले चलचित्रमा देखेका छौं, कथा र उपन्यासमा पढेका छौं । तर, वास्तविक जीवनमा यस्तै गर्न खोज्दा सुनसरीको इटहरीका एक युवक प्रहरी फन्दामा परेका छन् ।

इटहरी नगरपालिका ५ स्थित सगरमाथा टोलमा मंगलबार आयोजित विवाह समारोहमा स्थानीय नितेश चौधरीले अर्काकी बेहुलीलाई सिन्दूर हाल्ने प्रयास गरेपछि उनी र उनकी आमा किस्नीसहित चारजना पक्राउ परेका हुन् । इटहरी ५ का शेरबहादुर विककी छोरी भूमा र झापा कोहबराका प्रकाश गजमेरको विवाह भइरहेका बेला नितेश बेहुलीलाई सिन्दूर हाल्न आइपुगेका थिए । बेहुलाबेहुलीको गाडा धुनेक्रम चलिरहेका बेला किस्नीले छोरा नितेशलाई सिन्दूर हाल्न उक्साएकी थिइन् ।


किस्नी सिन्दूरको बट्टा बोकेर आएकी थिइन् । नितेशले भूमासँग प्रेमसम्बन्ध रहेको दाबी गर्दै सरासर सिन्दूर छर्किदिएका थिए । त्यसपछि बिहेघर तनावग्रस्त बन्नपुगेको थियो । लामो समयसम्मको छलफल र बेहुलाबेहुली बीचको गोप्य कुराकानी भएपछि नितेशले एकहोरो प्रेम गरेकाले सिन्दूर हाल्ने प्रयास गरेको निष्कर्ष निकाल्दै बैबाहिक कार्यक्रम सुचारु गरिएको थियो

आइतबार राती भारतको राजधानी दिल्लीको वसंत विहारमा चाल्ति बस भित्रै एक युवतीको सामुहिक बलत्कार भएको छ । ति युवतीका प्रेमीकै सामुन्ने उनको सामुहिक बलत्कार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



बलत्कार पछि बसबाट युवती र उनका प्रेमीलाइ खसालिदिएका थिए । सेतो रंगको निजी बसमा यस्तो घ

यौनको मामलामा मानिस हदै सम्म तल गिर्दै गइ रहेको हामीले  धेरै सुनेका अनि पढेका पनि छौं| यस्ता घटनाहरु हिजो आज   दिनानु दिन बढ्दै गईरहेका पनि छन्| त्यस्तै पत्याउनै गाह्रो हुने एक घटना इटहरीमा भएको छ | एक बाबुले आफ्नै छोरीलाई जबरजस्ती गरेको छ | सुनसरीको इटहरी -५, जनता बस्तिमा बस्ने मौले दर्जी आफ्नै १० बर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् |




घरमा कोहि नभएको अबस्थामा छोरीलाई अस्लिल फिल्म देखाउदै उनले बलात्कार गरेकोले उनलाई स्थानीय बासिले समातेर प्रहरीलाइ बुझाएपछि घटना सार्बजनिक भएको थियो बालिकाले नै “बाबुले अस्लिल चलचित्र देखाएर मलाई जबरजस्ती गरे ” भनेर छिमेकीलाई भनेकी थिइन | प्रहरीका अनुसार मौलेले आफुले जबरजस्ति गरेको कुरा बाहिर भने छोरीलाई मारिदिने धम्कि पनि दिने गरेका थिए | प्रहरीले मौलेलाई जबर्जस्ती करणी तथा हाडनातासम्बन्धी कानुनअन्तर्गत कारबाही अघि बढाइएको छ | उनको घरबाट एक थान डिभिडी, अश्लील चलचित्रको सिडी र रिमोटसमेत प्रहरीले बरामद गरेको छ ।

हाडनाताकरणी गरी दिदीको हत्या गरेको अभियोगमा सिन्धुलीको पुरानो झागाझोली-२, नाङ्गेडाँडा निवासी एक युवकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने मृतक गीता थापाको काकाको छोरा सीताराम थापा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।मृतक थापा दुई दिनअघि विष सेवन गरेर मृत अवस्थामा घरमा फेला परेपछि अनुसन्धानका क्रममा करणी गरी हत्या गरेको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक गीतासँग सहमतिमा नै हत्या भएको दिन राति करिब ८ बजे दिदी-भाईबीच यौनसम्पर्क भएको र यौन सम्पर्कका क्रममा दिदी गीताको आवाज अर्कै घरमा सुतेकी आमा रितुमायाले सुनेर छोरीको कोठामा पुग्दा यौन सम्पर्क गरिरहेकै बेला आपत्तिजनक अवस्थामा पाएको थापाले प्रहरीसामु बयान दिएका छन् ।


आमाबाट यो खबर फैलिन सक्ने भयले दिदी गीताले विष ल्याइदिन भनेपछि विष सेवन गर्न दिएको र विष सेवनपछि छटपटाइ रहेकी दिदीको मुन्टो बटारेर हत्या गरेको थापाले साविती बयान दिएका छन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


राजधानीको ठमेल पर्यटकीय थलो त छँदैछ । पछिल्लो समय यसलाई अघोषित रेड लाइट एरिया नै भनेर चिनिने गरेको छ । ठमेलमा देखाउने र गर्ने अनुहार फरक फरक छन् । मसाज केन्द्रको नाममा यौन व्यवसाय र होटल सेवाको नामामा पनि व्यवसाय यौनकै व्यवसायी भइरहेको छ ।वर्ष २०६७ ले बिदा लिदै गर्दा र २०६८ ले नेपालीमाझ खुशीयाली ल्याउँदै गर्दा ठमेलमा भने यौन व्यवसायको मोमोलाईले सम्साझैं धेरौई आकर्षित गराएको देखिन्थ्यो । पछिल्लो समय ठमेलमा यौन व्यवसायमा संम्लग्न यौनकर्मीहरु बढेपछि यौन दरमा पनि केही खुकुलो पन देखिन्थ्यो । यौनकर्मीहरु न्युनतम ५ सय देखि १ हजारसम्मा यौन प्यास मेटाउन चाहनेहरुलाई संन्तुष्टि दिन तयार हुन्थे । नयाँ वर्षको शुरुको दिन ठमेल बजारभित्र यौनकर्मी र ग्राहकबीच सहज ढंगले मोलतोल भइरहेको थियो । रेट तय हुनेबित्तिकै यौनकर्मी ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लागेका देखिन्थे ।प्रहरीको भ्यान आउँदा उनीहरू भित्रपट्टीको गल्लीहरूमा लुक्थे । गइसकेपछि फेरि सडकमा आउँथे ।

 नयाँ वर्षको रमझमबीच पहिलो दिन बिहीबार राति देखिएको यो दृश्य पश्चिमा मुलुकको रेड लाइट एरियालाई सम्झाउन पर्याप्त थियो ।सडकका दुवैतिर लहरै बसेका १२ देखि ३५ वर्ष समूहका करिब १५ जना यौनकर्मीहरू हिँडिरहेकालाई तान्दै आफ्नो दर भनिरहेको सुनिन्थ्यो । एउटा समूह ग्राहकसँग गएपछि भित्रतिरका गल्लीमा बाक्लै गरी बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँथ्यो । वरिपरिका स्थानीयवासीका घरका झ्याल-ढोका बन्द देखिन्थे ।

होटेल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएका देखिन्थे । ‘ट्याक्सीभित्र होटेल वा हाम्रो डेरा कोठामा गए पनि हुन्छ,मुस्किलले चौध कटेकी एक यौन व्यवसायीले भनिन् ।

ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका रहेछन् ।स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेल चाक्सीबारी मार्गबाहेकको क्षेत्रमा यो समस्याले जरो गाडेको छ । यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी प्रभागको मातहतमा पर्छ तर सो प्रहरी प्रभाग कानमा तेल हालेर बसेको स्थानीयबासीको आरोप छ ।

कानुन कार्यन्वयन गराउन त्रिभुवन बिमानस्थलको अध्यागमनमा खटिएका नेपाल सरकारका कर्मचारीले साउदी अबरबाट फर्किएकी एक महिला कामदारमाथि यौन शोषण गर्नुका साथै दुई बर्षसम्म दुःखजिलो गरेर कमाएको रकम पनि लुटेका छन् ।

साउदी अरबमा घरेलु कामदार भएर फर्कदै गरेकी भोजपुरकी एक युवतीलाई अध्यागमनका तैनाथ प्रहरी पर्सुराम बस्नेत र अध्यागमनका कर्मचारी सोमनाथ खनालले ९ हजार ५ सय रियाल अर्थात करिव २ लाख १८ हजार रुपैयाँ लुटेका हुन् ।
पिडीत महिलाले यतिखेर आफुमाथि यौन शोषण भएको र रकम लुटिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र गृह मन्त्रालयमा किटानी जाहेरी दिएकी छिन् । जाहेरीका आधारमा महानगरीय प्रहरी परिसरले आइतवार बस्नेतलाई पक्राउ गरेको प्रवक्ता धिरजप्रताप चन्दले जानकारी दिनुभयो । अध्यागमन कर्मचारी खनाल भने फरार रहेका छन् ।
कसरी लुटे ?
पिडीत महिलाले दिएको निबेदनअनुसार मंसिर ६ गते राती उनी त्रिभुवन बिमानस्थमा उत्रिएकी थिइन् । आफुसँग नक्कली पासपोर्ट रहेको स्वीकार्दै उनले सुरुमा त्रिभुवन बिमानस्थलका कर्मचारीले पासपोर्ट र ट्राभल डकुमेन्ट र पैसा नियन्त्रणमा लिएको बताइन् । पिडीत महिलाका अनुसार त्यसपछि बस्नेतले उनलाई नयाँ बसपार्क छाडिदिने भन्दै लिएर गए । त्यहाँ बस्नेतले उनलाई गेष्टहाउसमा एक रात सँगै बस्न बाध्य पारेको र राती यौन शोषण गरेको महिलाको जाहेरीमा उल्लेख छ ।
‘उसले गेष्ट हाउसको सवै बील तिर्‍यो र मलाई भोजपुर जाने टिकट पनि लिइदियो’ महिलाले उजुरीमा भनेकी छिन-उ गएपछि मात्र मेरो पैसा चोरी भएको जानकारी पाएँ ।’
‘पर्स नखोजोस र पैसा चोरिएको थाहा नपाओस भनेर उसले सवै पैसा आफै तिरेको रहेछ’ महिलाले भनेकी छिन- बसपार्कतिर जाने बेलामा मात्र मैले पैसा हराएको थाहा पाएँ, त्यो पैसा बस्नेतले नै चोरेको हो ।’
जाहेरीका आधारमा गृह सचिव नविनकुमार घिमिरेले सहसचिव भोला सिवाकोटीको नेतृत्वमा एक छानविन समिति गठन गर्नुभएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

अध्यागमन कर्मचारीहरुको ज्यादती यो पहिलो भने हैन् । अमेरिका जाँदै गरेकी महिलासँग पैसा मागेको अभियोगमा एक बर्षअघि त्यहाँ कार्यरत कार्यालय सहायक समातिएका थिए भने सेटिङ मिलाएर अबैध कामदार र शरणार्थीसमेतलाई बिदेश उडाउने धन्दामा पनि उनीहरुको संलग्नता रहने गरेको पटक पटक भेटिएको छ । सोझा कामदारलाई अनाबश्यक दुःख दिंदै फर्काउने र पैसा दिन सक्नेहरुसँग मिलेमतो गरेर अबैधलाई उडाउने गरेको आरोप उनीहरुमाथि लाग्दै आएको छ ।

वैदेशिक रोजगारीका नाममा विदेशमा बेचिने महिलामध्ये अधिकांश १८ वर्षमुनिका युवती भएको पाइएको छ । अविवाहित र कलिला उमेरका युवतीलाई विभिन्न प्रलोभन देखाएर दलालले भारत र खाडी मुलुकमा लगेर अलपत्र पार्दै आएका छन् । उनीहरू यौन तथा शारीरिक शोषणमा पनि परेका छन् । कतिलाई मानव बेचबिखनबिरुद्ध काम गर्दै आएका संघसंस्थाले घर फिर्ता ल्याएका छन् भने धेरैजसो विदेशमै नारकीय जीवन बिताइरहेका छन् ।


 ‘१८ वर्षभन्दा मुनिका युवती धेरैजसो बेचखिबनमा परेको तथ्यांकले देखाएको छ,’ मानव बेचबिखनबिरुद्ध सक्रिय माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘यस्ता चेलीलाई यौनधन्दामा लगाएर पैसा कमाउने धेरै छन् ।’ कोइरालाले यस्ता युवती आफ्नो जालमा पार्न नसकेपछि महिलालाई लैजाने गरेको बताए ।


 विवाहितामा पनि सानै उमेरमा विवाह गरेका र घरेलु हिंसामा परेका बढी रहेको कोइरालाले बताए । माइती नेपाल नेपालगन्जमा सन् २०१२ मा चार सय १६ महिलाको खोजीका लागि निवेदन परेको छ । भारत र खाडी मुलुकमा दलालले बेचेको भन्दै आफन्तले खोजीका लागि निवेदन दिएका हुन् । निवेदनमध्ये दुई सय ५८ जना १८ वर्षमुनिका युवती रहेको संयोजक कोइरालाले बताए । एक सय ६८ जना १८ वर्ष माथिका छन् ।

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS

ROCHAK MANORANJAN

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

DAILY NEWS VIDEOS

NEPALI MUSIC VIDEOS

NEWS HEADLINES

NEPALI MUSIC VIDEOS

KOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

NEPALI MODELS WATCH

NEPALI MUSIC VIDEOS